Online Bible

- Reklamy -




२ कोरिन्थी 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 दुःखले पूर्ण भएका जस्ता, र पनि सधैँ आनन्दित हुनेजस्ता, गरिबजस्ता, र पनि धेरैलाई धनी बनाउनेजस्ता, केही नभएका जस्ता, र पनि सबै थोक भएका जस्ता छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अफसोसी, तापनि सधैँ आनन्‍दित। गरीब, तापनि धेरैलाई धनी तुल्‍याउने। केही नभएजस्‍तो, तापनि सबै थोक भएका।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 दिक्‍दारी, सुर्तामा परिरहेजस्‍तो भए पनि सधैँ खुसी छौं। हामी गरीबजस्‍ता भए पनि धेरैलाई धनी बनाउँछौं। केही नभएका कङ्गालजस्‍ता देखिए पनि हामीसँग सबै कुरा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 6:10

Následuj nás:

Reklamy


Reklamy