२ कोरिन्थी 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरका सहकर्मीको नाताले हामी तिमीहरूलाई परमेश्वरको अनुग्रहलाई व्यर्थैमा नलेओ भनी आग्रह गर्छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्ती गर्छौं, कि उहाँको अनुग्रह व्यर्थ हुन नदेओ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हामी परमेश्वरसँगै काम गर्दछौं र यसै हैसियतले तिमीहरूलाई बिन्ती गर्छौं, तिमीहरूले परमेश्वरको अनुग्रह पाएर अब त्यो खेर जान नदेओ। Viz kapitolaपवित्र बाइबल1 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ। Viz kapitola |