Online Bible

- Reklamy -




२ कोरिन्थी 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हामी ढुक्‍क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्‍छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हामी हरेस खाँदैनौं, स्‍वर्गको शरीर पाएर प्रभुसँगै रहनलाई हाम्रो यो शरीरलाई पनि त्‍याग्‍न तयार छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसैले त म भन्छु हाम्रो भरोसा छ। अनि वास्तवमा हामी यस शरीरबाट टाढा रहन इच्छा गर्छौं अनि प्रभु जहाँ हुनुहुन्छ त्यहीं बस्न खोज्छौं।

Viz kapitola kopírovat




२ कोरिन्थी 5:8

Následuj nás:

Reklamy


Reklamy