२ कोरिन्थी 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण हामी ढुक्क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौं, कि हामी जबसम्म शरीरमा रहन्छौं, तबसम्म प्रभुबाट अलग हुन्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण हामी कहिले हरेस खाँदैनौं। हामीलाई थाहा छ, हामी यस शरीरको डेरामा रहुन्जेल त प्रभुको घरदेखि अलग हुन्छौं। Viz kapitolaपवित्र बाइबल6 यसैकारण हामी सधैँ भरोसामा छौं। हामी जान्दछौं कि जति समय सम्म हामी यस शरीरमा रहन्छौं, हामी प्रभुबाट टाढा हुन्छौं। Viz kapitola |