२ कोरिन्थी 5:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब परमेश्वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्वरको आत्मा दिनुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी हामीलाई हेरफेर गरिदिने त परमेश्वर नै हुनुहुन्छ। हामीलाई पछि दिनुहुने कुराहरू पक्का गर्न उहाँले हामीलाई पवित्र आत्माको बैना दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल5 परमेश्वरले हामीलाई यसैको लागि सृष्टि गर्नु भएको छ। अनि उहाँले वाचा स्वरूप हामीलाई आत्मा दिनु भएको छ ताकि उहाँले हामीलाई नयाँ जीवन दिनु हुनेछ। Viz kapitola |