Online Bible

- Reklamy -




२ कोरिन्थी 4:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर “अन्धकारमा ज्योति चम्कोस्,” भनी आज्ञा गर्नुहुने परमेश्‍वरले ख्रीष्‍टको मुहारमा देखिएको परमेश्‍वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जुन परमेश्‍वरले “अँध्‍यारोबाट ज्‍योति चम्‍कोस्‌” भन्‍नुभयो, उहाँ हाम्रा हृदयमा चम्‍कनुभएको छ, ताकि परमेश्‍वरका महिमाको ज्ञानको ज्‍योति ख्रीष्‍टको मुहारमा चम्‍कोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “अन्‍धकारको बीचमा उज्‍यालो चम्‍कनेछ भन्‍नुहुने परमेश्‍वरले नै हाम्रो हृदयमा उहाँको उज्‍यालो चम्‍काउनुभएको छ। यो उज्‍यालोबाट परमेश्‍वरको कत्रो सम्‍मान् छ, त्‍यो हामी बुझ्‍छौं। साँच्‍चै यो उज्‍यालो ख्रीष्‍टको मुहारमै छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्किने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:6

Následuj nás:

Reklamy


Reklamy