Online Bible

- Reklamy -




२ कोरिन्थी 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि हामीले आफूलाई होइन, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनेर प्रचार गर्दछौँ, र हामीहरूचाहिँ येशूको निम्ति तिमीहरूका सेवकहरू हौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशूको खातिर हामी तिमीहरूका दास भएर, येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनी प्रचार गर्दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हामी आफ्‍नै प्रचार गर्दैनौं, तर येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भन्‍ने कुरा प्रचार गर्छौं र हामीचाहिँ येशूको खातिर तिमीहरूकै कमारा हौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 हामी आफ्नो बारेमा प्रचार गर्दैनौं। तर हामी येशू ख्रीष्ट प्रभु हुनुहुन्छ भन्ने सत्य कुरा प्रचार गर्छौं। अनि हामी प्रचार गर्छौं कि येशूको निम्ति हामी तिमीहरूका सेवक हौं।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:5

Následuj nás:

Reklamy


Reklamy