Online Bible

- Reklamy -




२ कोरिन्थी 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसरी हामी सधैँ मृत्युको सामना गर्दछौँ, ताकि तिमीहरूले अनन्त जीवन प्राप्‍त गर्न सक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसरी मृत्‍युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसरी हामीहरूमा मृत्‍युले काम गरेको छ, त्‍यसरी नै तिमीहरूमा चाहिँ जीवनले काम गरिरहेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यसैले मृत्युले हामीमा काम गर्दैछ, अनि जीवनले तिमीहरूमा काम गर्दैछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:12

Následuj nás:

Reklamy


Reklamy