२ कोरिन्थी 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि उहाँको जीवन हाम्रा पार्थिव शरीरमा देखियोस् भनी हामी जिउँदाहरू ख्रीष्टको निम्ति सधैँ मृत्युको लागि सुम्पिएका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्युको मुखैमा परिबस्छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हाम्रो यो मर्ने शरीरमा येशूको जीवन देखा परोस् भनेर नै हामी सधैँ उहाँकै निम्ति मृत्युको मुखमा परिरहन्छौं। Viz kapitolaपवित्र बाइबल11 हामी जीवित छौं तर येशूको निम्ति हामी सधैँ मृत्युको खतरामा छौं। हामीमा यस्तै हुन्छ जसमा कि हाम्रो मरण्शील शरीरमा येशूको जीवन पनि झल्कन सकोस्। Viz kapitola |