२ कोरिन्थी 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 मानिसहरूलाई दोषी ठहराउने त्यो नियमको सेवा महिमामय थियो भने धार्मिकता ल्याउने सेवा झन् कति बढी महिमामय हुन्छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 किनभने दोषी ठहराउने व्यवस्था महिमामय थियो भने, धर्मी ठहराउने सेवा ज्यादै बढ़ी महिमामय हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मानिसलाई दोषी ठहराउने काम त त्यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला? Viz kapitolaपवित्र बाइबल9 मेरो भनाइको अर्थ होः व्यवस्थाले मानिसहरूलाई पापको दोष निर्णय गर्यो तर यसले महिमा लियो। त्यसैले जुन सेवाले मानिसहरूलाई धार्मिक बनाउँछ त्यसको अझै बढी महिमा हुँदछ। Viz kapitola |