२ कोरिन्थी 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 के आत्माको जीवन दिने सेवा झन् महिमामय हुनेछैन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 पवित्र आत्माको सेवा कसरी अझ बढ़ी महिमामय नहोला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पवित्र आत्माले ल्याउने सेवाको चमक झन् कति तेजिलो होला। Viz kapitolaपवित्र बाइबल8 पवित्र आत्माको सेवा कसरी अझ वढी महिमामय होला? Viz kapitola |