Online Bible

- Reklamy -




२ कोरिन्थी 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले नै यो देखाउँदछौ, तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाका प्रतिफलहरू हौ। जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्माले लेखिएको हो, ढुङ्गाका पाटीमा होइन, तर मानवीय हृदयका पाटीहरूमा लेखिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्‍टका पत्र हौ, अर्थात्‌ हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्‍माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 साँच्‍चै तिमीहरू ख्रीष्‍टले लेखेका पत्र हौ र पत्र पुर्‍याउने हामी नै हौं। ढुङ्गाको पाटीमा वा मसीले लेखिएको पत्र होइन तर जिउँदो परमेश्‍वरकै आत्‍माले हृदयमा लेखिएको पत्र हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यो देखाऊ कि तिमीहरू ख्रीष्टद्वारा हामी माफर्त पठाइएका परिचय पत्र हौ। त्यो पत्र मसीले लेखिएको छैन तर शाश्वत परमेश्वरको आत्माले लेखिएकोछ। त्यो ढुङ्गाका पाटीहरूमा लेखिएको छैन त्यो मानव हृदयहरूमा लेखिएको छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 3:3

Následuj nás:

Reklamy


Reklamy