Online Bible

- Reklamy -




२ कोरिन्थी 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हामी सबैले घुम्टो नलगाइएको मुहारले प्रभुको महिमा प्रतिविम्बित गर्छौँ; अनि प्रभुबाट आएको बढिरहने महिमासित उहाँको स्वरूपमा परिवर्तन भइरहेका छौँ, जुन प्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हामी सबैले खुल्‍ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्‍मा हुनुहुन्‍छ र उहाँबाट आउने त्‍यही चमकले हामीलाई उहाँजस्‍तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 हाम्रो अनुहार ढाकिएको छैन। हामी सबै प्रभुको महिमा देखाउँछौं। हामी उनी जस्तै हुन परिवर्तन हुँदैछौं। यस परिवर्तनले हामीमा झन-झन महिमा ल्याउँछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 3:18

Následuj nás:

Reklamy


Reklamy