२ कोरिन्थी 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब प्रभु आत्मा हुनुहुन्छ; र जहाँ प्रभुको आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अब प्रभु आत्मा हुनुहुन्छ, अनि जहाँ प्रभुका आत्मा हुनुहुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 किनभने प्रभु आत्मा हुनुहुन्छ। प्रभुका आत्मा भएको ठाउँमा स्वतन्त्रता हुन्छ। Viz kapitolaपवित्र बाइबल17 प्रभु, आत्मा हुनु हुन्छ। अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। Viz kapitola |