Online Bible

- Reklamy -




२ कोरिन्थी 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिमीहरूलाई दुःखित तुल्याउन त होइन, तर तिमीहरूप्रति मेरो प्रेम कति प्रशस्त छ, सो तिमीहरूलाई थाहा होस् भनेर नै मैले मेरो अधिक पीडा, हृदयको वेदना र आँसुसहित तिमीहरूलाई त्यो लेखेको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने तिमीहरूलाई दुःखी तुल्‍याउन होइन, तर तिमीहरूप्रति भएको मेरो प्रशस्‍त प्रेम तिमीहरूले जान भनेर हृदयको धेरै पीडा र वेदनामा धेरै आँसु बगाउँदै मैले तिमीहरूलाई लेखेथें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले ठूलो दु:खसाथ मनमा वेदना लिएर आँसु बगाउँदै तिमीहरूलाई त्‍यो पत्र लेखेको थिएँ। तिमीहरूको चित्त दुखाउन त होइन तर मैले कति माया गरेको छु, थाहा होस् भनेर त्‍यो लेखें।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अघि जब मैले लेखें मेरो मन खुबै विचलित र दुःखीत थियो। मैले त्यो चिट्ठी आफ्नो आँसुले लेखेको थिएँ मैले तिमीहरूलाई दुःखीत तुल्याउनु लेखेको थिइनँ। तिमीहरू प्रति मेरो मायाको गहिराई बुझाउन लेखेको थिएँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:4

Následuj nás:

Reklamy


Reklamy