२ कोरिन्थी 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि जसरी मैले अगिल्लो पत्रमा लेखेको थिएँ, कि म आउँदाखेरि जसबाट मैले आनन्द पाउनुपर्ने हो, तिनीहरूबाटै म दुःखित हुन नपरोस्। किनकि तिमीहरू सबैमाथि मेरो भरोसा छ, कि जुन कारणले म आनन्दित छु तिमीहरू पनि त्यही कारणले गर्दा आनन्दित हुन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र मैले जे कुरा लेखें, त्यो यस हेतुले लेखें, कि म आउँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्नेथियो तिनीहरूद्वारा म दुःखित नहोऊँ। किनकि मेरो आनन्द तिमीहरू सबैको आनन्द हुन्छ भन्ने मलाई तिमीहरू सबैका बारे भरोसा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसकारणले म आउँदा मलाई आनन्द दिने मानिसहरूबाटै दु:खित हुनुनपरोस् भनी मैले त्यो पत्र लेखें। किनभने, मलाई आनन्द हुँदा तिमीहरूलाई पनि आनन्द हुन्छ भन्ने मेरो पक्का विश्वास छ। Viz kapitolaपवित्र बाइबल3 यही कारणले मैले तिमीहरूलाई पत्र लेखें जब म भ्रमणमा आएँ जसले मलाई खुशी बनाउँछन् तिनीहरूबाट म दुःखी हुनु पर्दैन। तिमीहरूको विषयमा बेफिक्री छु। म पक्का विश्वासमा छु कि तिमीहरू मेरो प्रसन्नतालाई आफ्नो प्रसन्न सम्झन्छौ। Viz kapitola |