Online Bible

- Reklamy -




२ कोरिन्थी 2:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा हामी परमेश्‍वरका निम्ति ख्रीष्‍टको मिठो सुबास्‍ना हौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनकि उद्धार पाइरहेकाहरू र नष्‍ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्‍वरको निम्‍ति ख्रीष्‍टको सुबास्‍ना हौं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 किनभने हामी त परमेश्‍वरमा चढाएका ख्रीष्‍टको मीठो बास्‍ना हौं। बाँच्‍नेहरू र नाश हुनेहरू सबैकहाँ चल्‍ने बास्‍ना यही हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।

Viz kapitola kopírovat




२ कोरिन्थी 2:15

Následuj nás:

Reklamy


Reklamy