२ कोरिन्थी 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 शैतानले हामीलाई धोका नदेओस्; किनकि हामी त्यसका युक्तिहरूको विषयमा अनजान छैनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसरी शैतानले हामीमाथि मौका छोप्न नपाओस् किनभने हामीलाई त्यसका सबै युक्तिहरू थाहा छ। Viz kapitolaपवित्र बाइबल11 शैतानले हामीबाट केही नखोसोस भनेर मैले त्योसो गरेको हुँ। शैतानको के-के योजनाहरू छन् त्यो हामी राम्ररी जान्दछौं। Viz kapitola |