२ कोरिन्थी 13:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 किनभने हामी सत्यको पक्षमा नै काम गर्नेछौं, तर सत्यको विरोधमा केही पनि गर्न सक्दैनौं। Viz kapitolaपवित्र बाइबल8 सत्यको विरूद्ध हामी केही गर्न सक्दैनौं। हामी सत्यका निम्ति जे छ त्यो गर्न मात्र सक्छौं। Viz kapitola |