२ कोरिन्थी 13:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर हामी परमेश्वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हामीले त तिमीहरूले खराब काम गर्नुनपरोस् भनेर परमेश्वरसँग प्रार्थना गर्दै छौं। हामीले यो प्रार्थना आफैंलाई राम्रो देखाउन होइन, तर हामी काम नलाग्ने नै देखिए पनि तिमीहरूले ठीकठीक काम गर्न सक भनेर प्रार्थना गर्दछौं Viz kapitolaपवित्र बाइबल7 परमेश्वरलाई हाम्रो प्रार्थना छ, तिमीहरूले कुनै नराम्रो काम गर्ने छैनौ। हामी जाँचमा सफल बनेको अरू मानिसहरूले देखुन् भन्ने कुरो हाम्रा होइन। तर ठूलो कुरो त यो छ कि यदि परीक्षमा हामी आफैं असफल भएको मानिसहरूले सोचे पनि जुन असल हो तिमीहरू त्यही काम गर। Viz kapitola |