२ कोरिन्थी 13:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 निश्चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्वरको शक्तिमा उहाँसित जिउँछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौं, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 किनभने उहाँ कमजोर भएर क्रूसमा टाँगिनुभयो तर परमेश्वरको शक्तिले उहाँ जीवित हुनुभयो। हामी पनि उहाँजस्तै कमजोर भएका छौं, तर तिमीहरूलाई ठीक पार्न परमेश्वरले नै हामीलाई पनि ख्रीष्टको जीवन र शक्ति दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 यो साँच्चो हो कि ख्रीष्ट दुर्बल हुनु हुन्थ्यो। जति बेला क्रूसमा टाँगिए। तर यस घड़ी उहाँ परमेश्वरको शक्तिले जीवित हुनु हुन्छ। अनि यो पनि साँच्चो हो कि हामी ख्रीष्टमा दुर्बल छौं। तर तिमीहरूकालागि परमेश्वरको शक्तिले हामी ख्रीष्टसित रहनेछौं। Viz kapitola |