Online Bible

- Reklamy -




२ कोरिन्थी 13:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि ख्रीष्‍ट ममा बोल्‍नुहुन्‍छ भन्‍ने प्रमाण तिमीहरू चाहन्‍छौ। तिमीहरूसँगको व्‍यवहारमा उहाँ दुर्बल हुनुहुन्‍न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यस बेला ख्रीष्‍ट मसँग भएर बोल्‍नुहुँदो रहेछ कि रहेनछ, तिमीहरूले खोजेको प्रमाण भेट्‍ने नै छौ। तिमीहरूका माझमा काम गर्दा उहाँ कमजोर होइन तर शक्तिशाली हुनुहुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ख्रीष्ट मबाट बोल्दैछन् भन्ने प्रमाण चाहन्छौ भने मेरो प्रमाण छ कि ख्रीष्ट तिमीहरूलाई दण्ड दिन दुर्वल हुनुहुन्छ। वास्तवमा उहाँ तिमीहरूको बीचमा बलियो हुनुहुन्छ

Viz kapitola kopírovat




२ कोरिन्थी 13:3

Následuj nás:

Reklamy


Reklamy