२ कोरिन्थी 13:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यहाँ भएका सबै परमेश्वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरूसँग रहोस्। Viz kapitolaपवित्र बाइबल13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सधैँ होस्। Viz kapitola |