२ कोरिन्थी 13:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरूसित अब यो मेरो तेस्रो पल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 म अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन लागिरहेछु। कुनै दोष दुई वा तीन साक्षीको वचनमा मात्र ठीक ठहरिनेछ भनी धर्मशास्त्रले बताउँछ। Viz kapitolaपवित्र बाइबल1 म तिमीहरूकहाँ फेरि आउने छु। त्यो तेस्रो पटक हुनेछ। अनि यादगर, “हरेक विवरणको लागि दुइ अथवा तीन जना सम्म मानिसहरूले प्रमाण गर्नु पर्छ।” Viz kapitola |