२ कोरिन्थी 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 के मैले पठाएका कुनै मानिसद्वारा मैले तिमीहरूलाई शोषण गरेँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 मैले तिमीहरूकहाँ पठाएकाहरूमध्येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथें र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 के मैले पठाएका मानिसहरूद्वारा तिमीहरूबाट कुनै कुरो लिएँ? Viz kapitolaपवित्र बाइबल17 तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। Viz kapitola |