Online Bible

- Reklamy -




२ कोरिन्थी 12:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अब म तेस्रो पल्ट तिमीहरूकहाँ आउन तयार छु, र म तिमीहरूका निम्ति बोझ बन्‍नेछैनँ; किनकि म तिमीहरूको सम्पत्ति होइन, तर तिमीहरूलाई चाहन्छु। बालबच्‍चाहरूले आमाबुबाको निम्ति सञ्चय गर्नुपर्ने होइन, तर आमाबुबाले पो बालबच्‍चाहरूका निम्ति सञ्चय गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अब तेस्रो पल्‍ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्‍ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्‍पत्ति होइन तर तिमीहरूलाई नै चाहन्‍छु। किनभने आमा-बुबाको निम्‍ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्‍ति पो आमा-बुबाले सञ्‍चय गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 म फेरि पनि तिमीहरूकहाँ आउन लागेको छु। यो तेस्रो पटक हुनेछ। तर तिमीहरूलाई कुनै खर्चको लागि दु:ख दिन्‍नँ। तिमीहरूसँग भएको चीज होइन, म तिमीहरूलाई नै चाहन्‍छु किनभने छोरा-छोरीबाट आमा-बुबाले होइन, आमा-बुबाबाट पो छोरा-छोरीले साँचेर राखेको अंश पाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटा-केटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 12:14

Následuj nás:

Reklamy


Reklamy