Online Bible

- Reklamy -




२ कोरिन्थी 11:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि जब मलाई तिमीहरूसित हुँदा खाँचो परेको थियो, तब म कसैको बोझ बनिनँ; किनकि म्यासिडोनियाबाट आएका भाइहरूले मेरो खाँचो पूरा गरिदिए। म कुनै प्रकारले तिमीहरूको भार नबनूँ भनेर आफैँलाई अलग राखेँ, र पछि पनि राख्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूसँग बस्‍ता खाँचो पर्दा मैले पैसाको लागि तिमीहरूलाई दु:ख दिइनँ। मलाई खाँचो पर्दा सबै कुराहरू माकेडोनियाबाटै भाइहरूले ल्‍याइदिन्‍थे। म अझै पनि तिमीहरूलाई दु:ख दिन चाहन्‍नँ। यस कुरामा पहिले पनि दु:ख दिइनँ, अहिले पनि दु:ख दिनेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिएँ। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइनँ। अनि कहिल्यै भार बन्ने छैन पनि।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:9

Následuj nás:

Reklamy


Reklamy