२ कोरिन्थी 11:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूलाई उच्च पारूँ भनेर परमेश्वरको सुसमाचार विनामूल्यमा प्रचार गर्न आफूलाई होच्याएर के मैले गल्ती गरेँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 आफूलाई होच्याएर तिमीहरूलाई चाहिँ उच्च पारूँ भनी परमेश्वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूलाई परमेश्वरले दिनुभएको सुसमाचार मैले केही नलिई सित्तैमा सुनाएँ अनि तिमीहरू ठूला होओ भनेर म सानो बनिदिएँ। के मैले यसो गर्नु भुल थियो? Viz kapitolaपवित्र बाइबल7 सित्तैमा तिमीहरूलाई मैले परमेश्वको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झारें। त्यो भूल भयो र? Viz kapitola |