२ कोरिन्थी 11:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैँ तिमीहरूको मन पनि ख्रीष्टप्रतिको आफ्नो निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्ने मलाई डर लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्वालाई ठगेजस्तै तिमीहरूको ख्रीष्टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्ने मलाई डर लागेको छ। Viz kapitolaपवित्र बाइबल3 तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। Viz kapitola |