Online Bible

- Reklamy -




२ कोरिन्थी 11:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म तिमीहरूप्रति परमेश्‍वरको जोशले जोशिलो बनेको छु; त्यसैले म प्रतिज्ञा गर्दछु, कि एक जना दुलहा अर्थात् ख्रीष्‍टसित म आफैँले तिमीहरूलाई मगनी गराइदिएको छु, ताकि तिमीहरूलाई एउटी पवित्र दुलहीका रूपमा उहाँलाई प्रस्तुत गर्न सकूँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ईश्‍वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्‍तुत गर्न मैले ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 म तिमीहरूप्रति परमेश्‍वरको जोशले भरिएको छु। एउटै दुलहा ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ र तिमीहरूलाई चोखो कन्‍यादान गर्न चाहन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:2

Následuj nás:

Reklamy


Reklamy