Online Bible

- Reklamy -




२ कोरिन्थी 11:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 म फेरि भन्दछु: कसैले पनि मलाई मूर्ख नसम्झोस्। तर यदि तिमीहरू त्यस्तो सम्झन्छौ भने मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म थोरै भए तापनि गर्व गर्न सकूँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 म फेरि भन्‍दछु, कुनै मानिसले मलाई मूर्ख नसम्‍झोस्‌। तर तिमीहरू त्‍यस्‍तो सम्‍झन्‍छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म पनि केही घमण्‍ड गर्न सकूँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 म फेरि पनि भन्‍छु, मलाई कसैले पनि मूर्ख नसम्‍झोस्। मूर्ख नै सम्‍झन्‍छौ भने पनि मूर्ख सम्‍झेर ग्रहण गर। त्‍यसो भए मैले केही घमण्‍ड गर्न पाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै सम्झन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:16

Následuj nás:

Reklamy


Reklamy