२ कोरिन्थी 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर यो केही अचम्म होइन; किनकि शैतानले पनि ज्योतिको स्वर्गदूतको भेष लिएर आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्यालो स्वर्गदूतजस्तै देखा पर्न सक्छ। Viz kapitolaपवित्र बाइबल14 त्यसमा कुनै अचम्म छैन। किनकि शैतानले पनि मानिसलाई छक्याउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ। Viz kapitola |