Online Bible

- Reklamy -




२ कोरिन्थी 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले गर्व गरेका कुराहरूमा हामीसित बराबर हुने मौका खोज्नेहरूका दाबीलाई रद्द गर्नलाई मैले जे गरिरहेको छु, त्यो म गरिरहनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्‌न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मैले गरेको काम म गरि नै रहन्‍छु। ती आफैं उचालिएर प्रेरित बन्‍ने मानिसहरूले हामीले जस्‍तै काम गर्‍यो भनेर घमण्‍ड गर्न पाउनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्।

Viz kapitola kopírovat




२ कोरिन्थी 11:12

Následuj nás:

Reklamy


Reklamy