२ कोरिन्थी 10:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हो, हामी शरीरमा छौं तर शारीरिक स्वभावअनुसार हामी झगडा गर्दैनौं। Viz kapitolaपवित्र बाइबल3 हामी संसारमै बास गर्छौं। तर संसारिक मानिसहरूले झैं हामी लडाइँ गर्दैनौं। Viz kapitola |