२ कोरिन्थी 10:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनकि आफ्नो तारीफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारीफ गर्नुहुने मानिसचाहिँ स्वीकार गरिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 किनभने कसैले म राम्रो छु भन्दैमा ऊ राम्रो हुने होइन। प्रभुले राम्रो ठहराउनुभएको मानिस नै राम्रो हुन्छ। Viz kapitolaपवित्र बाइबल18 किनभने असल मानिस उसलाई मानिन्छ जसलाई प्रभुले ग्रहण गर्नु भएको छ, तर उसलाई होइन जसले आफैंलाई असल मान्छ। Viz kapitola |