२ कोरिन्थी 10:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ताकि हामी अरूको क्षेत्रमा अघि नै भइसकेको काममा घमण्ड नगरी तिमीहरूदेखि बाहिरका ठाउँहरूमा सुसमाचार प्रचार गर्न सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसरी बढ्दै-बढ्दै तिमीहरूबाट अरू देशहरूमा पनि हामीहरू सुसमाचार सुनाउन सक्नेछौं। यसो हुँदा अरूहरूले काम गरेको ठाउँमा काम गरेर हामीले घमण्ड गर्नुपर्दैन। Viz kapitolaपवित्र बाइबल16 हामी तिमीहरूको शहर बाहिरी क्षेत्रमा पनि सुसमाचार प्रचार गर्न चाहन्छौं। अर्को इलाकामा अघि नै भइसकेको काममा हामी गर्व गर्दैनौं। Viz kapitola |