Online Bible

- Reklamy -




२ कोरिन्थी 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हामी सीमा नाघेर गर्व गर्दैनौं, तर तिमीहरूसम्‍मै पुग्‍नका निम्‍ति परमेश्‍वरले हामीलाई तोकिदिनुभएको सीमाभित्र नै रहनेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर हामीले त हद नाघेर घमण्‍ड गर्दैनौं। परमेश्‍वरले तिमीहरूसम्‍म पुग्‍ने कामको क्षेत्र हामीलाई दिनुभएको छ र त्‍यसैको बारे मात्र घमण्‍ड गर्छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर हामी सीमा नाघरे गर्व गर्दैनौ, हाम्रो गर्वको सीमा परमेश्वरले हामीलाई अह्राएको काम सम्म हुनेछ। यो काम हाम्रो तिमीहरूसिंतको काम अन्तर्गत पर्छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 10:13

Následuj nás:

Reklamy


Reklamy