२ कोरिन्थी 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ; किनकि जसरी तिमीहरू हाम्रा कष्टहरूमा सहभागी भयौ, त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ। किनकि हामी जान्दछौं, कि जसरी तिमीहरू हाम्रा दुःखमा सहभागी छौ, त्यसरी नै हाम्रो सान्त्वनामा पनि तिमीहरू सहभागी हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण तिमीहरूमा भएको हाम्रो आशा कहिले पनि डग्मगिंदैन। हामीलाई थाहा छ, हामीले भोगेजस्तो दु:ख तिमीहरूले पनि भोग्छौ अनि हामीले नै पाएको जस्तो सान्त्वना तिमीहरूले पनि पाउँछौ। Viz kapitolaपवित्र बाइबल7 तिमीहरूमाथि हाम्रो दरिलो आशा छ। हामी जान्दछौं तिमीहरू हाम्रा कष्टहरूमा भागीदार हौ। त्यसैले हामी जान्दछौं कि हाम्रा सान्त्वनामा पनि तिनीहरू भागीदार बन्नेछौ। Viz kapitola |