२ कोरिन्थी 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि हामी यातनामा पर्छौँ भने योचाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौँ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका ती कष्टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्न गराउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हामीले दुःख पायौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पायौं भने पनि त्यो तिमीहरूका सान्त्वनाको निम्ति हो। हामीले भोगेका त्यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्यही सान्त्वना अनुभव गर्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामीले दु:ख भोग्यौं भने त्यो तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। हामीले सान्त्वना पायौं भने तिमीहरूले पनि सान्त्वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्तो दु:ख भोग्न र सहने शक्ति पनि तिमीहरूलाई मिल्नेछ। Viz kapitolaपवित्र बाइबल6 यदि हामीले कष्टहरू पार्यौं भने त्यो तपाईंको सान्त्वना र मुक्तिका निम्ति हो। यदि हामीले सान्त्वना पाए त्यो तिमीहरूका निम्ति हो। त्यसले तिमीहरूलाई हामीहरूमा झैं धैर्यसित कष्ट सहन सहायता दिन्छ। Viz kapitola |