२ कोरिन्थी 1:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले हाम्रा सबै सङ्कष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि सङ्कष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले नै हामीलाई सबै प्रकारका दु:खमा सान्त्वना दिनुहुन्छ। अरू दु:खमा पर्नेहरूलाई त्यसरी नै सान्त्वना दिन सकौं भनेर उहाँले हामीलाई हाम्रा दु:खमा सान्त्वना दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल4 जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो। Viz kapitola |