२ कोरिन्थी 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्त्वना दिनुहुने परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ। Viz kapitola |