२ कोरिन्थी 1:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यो गर्न चाहँदा मैले अस्थिरता देखाएँ र? के मैले आफ्नो योजना बनाउँदा सांसारिक मानिसले जस्तो एउटै मुखले “हो” र “होइन” पनि भन्ने हुँ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 के मैले सोचविचार नगरी आउने बन्दोबस्त गरेको थिएँजस्तो तिमीहरूलाई लाग्छ? घरी हुन्छ, घरी हुँदैन भनेर के म आफ्नै स्वार्थलाई हेर्छु र? Viz kapitolaपवित्र बाइबल17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु। Viz kapitola |