Online Bible

- Reklamy -




२ कोरिन्थी 1:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्न र माकेडोनियाबाट तिमीहरूकहाँ फर्किआउने र त्‍यहाँबाट यहूदियाको मेरो यात्रामा तिमीहरूले मलाई पठाइदिनेछौ भन्‍ने म चाहन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 माकेडोनिया जाँदा पनि तिमीहरूलाई भेटेर जाने र फर्कंदा पनि भेट्‍नेछु र तिमीहरूबाट यहूदिया जानलाई सहायता पाउनेछु भनी विचार गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 म्यासिडोनिया जाँदा मैले तिमीहरूलाई भेट्न सोचेको थिएँ। अझ फर्कंदा पनि तिमीहरूलाई भेट्ने योजना थियो। मैले आफ्नो यहूदिया यात्रामा तिमीहरूबाट सहायता लिन सोचेको थिएँ।

Viz kapitola kopírovat




२ कोरिन्थी 1:16

Následuj nás:

Reklamy


Reklamy