२ कोरिन्थी 1:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली साथै अखैयामा भएका सबै पवित्र जनहरूलाई: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, र साथै सारा अखैयामा भएका सबै सन्तहरूलाई: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरकै इच्छाले ख्रीष्ट येशूको खबर ल्याउने प्रेरित म पावल र तिमोथी भाइ मिलेर कोरिन्थमा भएका परमेश्वरका मण्डली र अखैयामा चारैतिर बस्ने सबै ख्रीष्टका पवित्र जनहरूलाई यो लेख्दै छौं। Viz kapitolaपवित्र बाइबल1 ख्रीष्ट येशूको एकजना प्रेरित पावलबाट। परमेश्वरले इच्छा गरे अनुसार मलाई एक प्रेरित रोज्नु भयो। हाम्रा ख्रीष्टमा भाइ तिमोथिबाट पनि कोरिन्थीमा बस्ने परमेश्वरको मण्डलीलाई र सारा अखैया देशमा बस्ने परमेश्वरका मानिसहरूलाई प्रणामः Viz kapitola |