२ इतिहास 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तपाईंका मानिसहरू कति सुखी होलान्! तपाईंको सामुन्ने प्रतिदिन तपाईंको सेवामा हाजिर हुने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी! Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तपाईंको छेउमा सधैँ हाजिर रहने र तपाईंको बुद्धिका कुरा सुन्ने सौभाग्य पाउने तपाईंको चाकर कति भाग्यमानी छन्! Viz kapitolaपवित्र बाइबल7 तपाईंका पत्नीहरू अनि अधिकारीहरू अति भाग्यमानी रहेछन्। तपाईंका ज्ञानका कुराहरू तिनीहरूले तपाईंको सेवा गर्दै सुन्न सक्ने छन्। Viz kapitola |