२ इतिहास 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनले राजालाई भनिन्, “मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र तपाईंको बुद्धिको विषयमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनले राजालाई भनिन्, “तपाईं र तपाईंको बुद्धिबारे मैले आफ्नो देशमा जे सुनेको थिएँ, ती सत्य रहेछन्! Viz kapitolaपवित्र बाइबल5 तब तिनले राजा सुलेमानलाई भनिन्, “मैले मेरो देशमा तपाईंको महान कार्यहरू अनि बुद्धिको विषयमा सुनेका कथाहरू सत्य रहेछन्। Viz kapitola |