२ इतिहास 9:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशसम्म, इजिप्टको सिमानासम्म सबै राजाहरूमाथि शासन गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनले यूफ्रेटिस नदीदेखि लिएर पलिश्तीहरूको देश र मिश्रदेशको सिमानासम्मै राज्य गर्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यूफ्रेटिस नदीबाट लिएर पलिश्त देश र मिश्रका सिमानासम्मका इलाकामा उनी सबै राजाहरूमाथिका सर्वोच्च राजा थिए। Viz kapitolaपवित्र बाइबल26 सुलेमान यूफ्रेटिस नदी देखि पलिश्ती मानिसहरूको देश, अनि मिश्रदेशको सीमानासम्म फैलिएका क्षेत्रका राजाहरूका राजा थिए। Viz kapitola |