२ इतिहास 9:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाएर त्यसलाई निखुर सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 राजाले एउटा ठूलो सिंहासन पनि बनाउन लगाए। त्यसको केही भाग हस्ती-हाडले ढाकेको थियो र बाँकी भाग निखुर सुनले मोहोरेका थिए। Viz kapitolaपवित्र बाइबल17 राजा सुलेमानले विशाल सिंहासन निर्माण गर्न हात्तीको दाँत प्रयोग गरे। तिनले सिंहासनलाई शुद्ध सुनद्वारा मोहोरे। Viz kapitola |