Online Bible

- Reklamy -




२ इतिहास 9:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 सोलोमनले प्रतिवर्ष पाउने सुनको तौल छ सय छयसट्ठी टालेन्ट थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हरेक वर्ष सोलोमन राजाले प्राय— तेईस हजार किलोग्राम सुन पाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 सुलेमानले एक बर्षमा जति सुन प्राप्त गरे त्यसको तौल 666 तोडा थियो।

Viz kapitola kopírovat




२ इतिहास 9:13

Následuj nás:

Reklamy


Reklamy