Online Bible

- Reklamy -




२ इतिहास 9:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 राजाले ती चन्दनका काठहरू याहवेहको मन्दिर र राजमहलका खुड्किलाहरू बनाउने काममा तथा सङ्गीतकारहरूका निम्ति वीणा र सारङ्गी बनाउने काममा लगाए। त्यस्ता कुराहरू यहूदामा कहिल्यै देखिएको थिएन।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 राजाले यी काठहरूबाट परमप्रभुको मन्‍दिर र राजमहलका सिँढ़ी अनि गवैयाहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए। त्‍यस्‍ता थोक यहूदा देशमा अघि कहिल्‍यै देखिएका थिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 ती काठबाट सोलोमनले मन्‍दिर र महलका सिँढीहरू र गाउने-बजाउनेहरूका वीणा र सारङ्गीहरू बनाए। त्‍यस्‍ता कुराहरू अघि कहिल्‍यै यहूदा देशमा देखिएका थिएनन्।)

Viz kapitola kopírovat

पवित्र बाइबल

11 राजा सुलेमानले चन्दनका काठ परमप्रभुको मन्दिरको निम्ति सिंडी र राज भवन निर्माण गर्नमा प्रयोग गरे। सुलेमानले चन्दनका काठ गायकहरूका निम्ति बीणा र सारङ्गीहरू बनाउनमा पनि प्रयोग गरे। यहूदा देशमा चन्दनका काठद्वारा बनाइएका ती बस्तुहरू जस्ता सुन्दर बस्तुहरू कसैले कहिले देखेका थिएनन्।

Viz kapitola kopírovat




२ इतिहास 9:11

Následuj nás:

Reklamy


Reklamy